News by: Khulla Awaj
No active ad available.
काठमाडौं । आख्यानकार राजन मुकारुङद्वारा लिखित उपन्यास दमिनी भिरलाई नाटकमा रुपान्तरण गर्दै शुक्रबारबाट मण्डलामा प्रदर्शन भईरहेको छ ।
नाटकलाई इँगिहोपो कोइँच सुनुवारले निर्देशन गरेका छन् । जात व्यवस्थाले थिचिरहेको नेपाली समाजको चित्रलाई मुकारुङले उपन्यासमा उतारेका थिए । सोही कथालाई नाटकमा रुपान्तरण गरिएको छ । नाटकमा किरण चाम्लिङ राई, पुनम थापा, सोनाम लामा लगायतले अभिनय गरेका छन् ।
अशोज १० सम्म प्रदर्शन हुने नाटक शुक्रवार र शनिवार दिउसो १ बजे र साझा ५ बजे प्रदर्शन हुन्छ भने सोमबारबाहेक अरु दिन भने साझ मात्र नाटक मञ्चन हुदैछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी