13th April 2024, Saturday

सिनेमा ‘जय हो’को तेस्रो गीत सार्वजनिक

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । सिनेमा ‘जय हो’को तेस्रो गीत सार्वजनिक भएकाे छ । बिहीबार सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनको नोकझोक देख्न सकिन्छ ।

‘सपनाको वेडिङ्ग’बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिनेता बस्नेतले नै दिएका छन् । सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । 

भिडियाे लि‌ंक 

https://www.youtube.com/watch?v=CiVREYr7Vdc  

 



No active ad available.