24th August 2026, Monday

बडीबिल्डिंग कम्पिटिसनमा सहभागी हुन बलिउड अभिनेता साहिल खान नेपालमा

3 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। उनी शनिवार नेपाल आएका हुन्।

स्टाइल, एक्सक्युज मि, डबल क्रस, यहि हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुसि लागेको बताए। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी भोली फर्कनेछन्।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतियोगिताको आज फाइनल हाे।

 


मुख्य समाचार

No active ad available.


No active ad available.