19th May 2025, Monday

भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे

3 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भाेजपुर सदरमुकामबाट टक्सार जाने बाटोमा मृत भेटिएकाे महिलाकाे पहिचान खुलेकाेछ । मृतक महिला भाेजपुर नगरपालिका २ हेलाैछाकाे मानव तामाङकाे छाेरी सर्मिला तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाेछ ।

सदरमुकाम नजिकै पशु कार्यालय छेउमा एक झुन्डिएको अवस्थामा फेलापरेकि थिईन । मृत शव घटना स्थलमानै रहेकाे र आफन्त हरु आउदै गरेकाे र घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाेछ ।



No active ad available.


No active ad available.