13th April 2024, Saturday

अभिनेत्री निरुता सिंहले कसिन् लगनगाठो

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । अभिनेत्री निरुता सिहंले लगनगाठाे कसेकी छिन् । 

उनले मुम्बई निवासी सञ्जीभ गुलाटीसँग बिहे गरेकी हुन्। सिंहले सामाजिक सञ्जाल मार्फत विहेबारे जानकारी गराएकी हुन् । उनले यहि अगस्ट ३१ तारिख विहे गरेकी हुन् । 

नेपाली चलचित्रमा निकै हिट फिल्म दिएकी उनी ५० वर्षकाे उमेरमा विवाह बन्धनमा बाधिएकी हुन् । 

Post Image


No active ad available.