19th April 2026, Sunday

धरान वाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटना , सातको मृत्यू

2 वर्ष अगाडी

News by: खुल्ला आवाज, उदयपुर

No active ad available.

Post Image


भोजपुर । धरानबाट घोरेटार आउदै गरेको वोलेरो दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । को. १ ज २५९३ नम्बरको उक्त जीप उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको हो ।

घटना स्थलमै सात जनाको ज्यान गएको र अन्य आठ जना घाईतेको उद्धारकार्य भैरहेको वताए । जीप चालक मानवहादुर वस्नेत वाहेक अन्य मृतकको सनाखत भैसकेकोछैन भने घाईतेहरुलाई उपचारका लागि धरान लगिदै गरीएको प्रहरीले वताएकोछ ।




No active ad available.


No active ad available.