17th April 2026, Friday

टेम्केमैयुममा सांकेतिक भाषा तालिम

1 वर्ष अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिकामा सांकेतिक भाषाको (आवासीय ) तालिम शुरु भएकाेछ । भोजपुर बहिरा संघ भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएकाे हाे ।

तालिममा पालिकाकाे १० वटै वडा वाट सहभागिता रहेकाे आयाेजकले वताएकाेछ । १० दिन सम्म सञ्चालनहुने तालिमले आवासिय भाषाकाे विकास सगै वहिरा समुदायमा सुचनाकाे पहुच विस्तारमा सहजहुने वताईएकाेछ ।


No active ad available.


No active ad available.