13th April 2024, Saturday

७ सय वङ्गलादेशि पर्यटक नेपाल आउने, पञ्चे वाजा सहित स्वागत गरिने

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौँ । बङ्लादेशबाट पहिलोपटक एकैपटक करिब ७ सय पर्यटक नेपाल आउने भएका छन् । भाद्र १ गते र २ गते गरि फरक फरक विमान मार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो । 

यो सँगै पर्यटन बोर्डले शुक्रबार पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिने जनाएको छ । पर्यटक शुक्रबार बिहान ११ः ३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछन् ।



No active ad available.