News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुरको रामप्रसादराई गाउँपालिका प्रदेश एकभित्रका गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु हुने गाउपालिका वनेकाेछ ।
महालेखा परीक्षकको ६२औं प्रतिवेदन अनुसार रामप्रसाद राई गाउपालिका ०.१२% मात्र बेरुजु देखिएको हाे ।
समग्र देशका स्थानिय तहहरु सग तुलना गर्ने हाे भने यस पालिका छैठौं स्थानमा छ। एलआईएसए मूल्याङ्कनमा ९३ र वित्तीय जोखिम मूल्याङ्कनमा ८५.५ अंक ल्याउँदै जिल्लामा पहिलो भएको छ।
पालिकाले सेवा प्रवाह, पारदर्शिता, न्यायिक समिति, सामाजिक सुरक्षा, शिक्षा, कृषि, पूर्वाधार र जनसहभागितालाई प्राथमिकतामा राख्दै प्रभावकारी प्रशासनिक सुधार गर्दै आएको छ।
सुशासन र उत्तरदायिता स्थानीय सरकारको उदाहरणीय अभ्यास बन्न पुगेको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना