News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (LISA) काे आधारमा रामप्रसादराई गाउपालिका प्रथम भएकाेछ ।
आर्थिक बर्ष ०७९/८० मा स्थानीय तह संस्थागत स्वमुल्याङकनमा रामप्रसादराई गाउपालिकाले ८४ अङक ले पहिलाे हाे ।
जिल्ला समन्वय समिति भाेजपुरकाे आठाै जिल्ला सभाले शुक्रबार पालिकाका अध्यक्ष थामवहादुर राई (निर्माण) लाई सम्मान गरेकाे हाे ।
सम्मान पछि अध्यक्ष राईले पालिका भित्र रहेका कर्मचारिहरुलाई धन्यवाद ज्ञापन समेत गरेकाछन् । त्यस्तै बित्तिय सुशासन जाेखिम मुल्यांकनमा ७७ अङक सहित पाैवादुम्मा सम्मानित भएकाेछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना