News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
विभागीय टोली एपिएफ क्लब आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुर सदरमुकाम स्थित काेदार फुटबल रङ्गशालामा जारी प्रतियाेगितामा सलहेश युवा क्लव सिरहा लाई हराउदै सेमिफाईनलमा प्रवेश गरेकाे हाे ।
सोमबार भएको खेलमा एपिएफले सलहेश युवा क्लब सिरहालाई १–० गोलले हरायो । एपिएफको जितमा प्रदिप लामाले खेलकाे दाेस्राे हाफमा गरेका गाेलनै खेलकाे निर्णायक गाेल वन्याे ।
मंगलवार खाेटाङ भगवती स्पाेर्टस क्लव खाेटाङ, नमाेवुद्द युथ फुडवल क्लव सप्तरि विच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’