17th July 2025, Thursday

प्रदेश एकका चार सांसद चढेकाे गाडि दुर्घटना

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

प्रदेश एकका सासंद चढेको गाडी मोरङको कानेपोखरीमा साेमबार दुर्घटनाग्रस्त भएकाे छ ।

विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरिले जनाएकाे छ ।


No active ad available.


No active ad available.