19th May 2025, Monday

नेपाल वुद्दिजिवि परिषदकाे अध्यक्षमा राई

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

नेपाल बुद्धिजीवी परिषदकाे अध्यक्षमा उत्तमसिं राई चयन भएकाछन् । विहिवार सम्पन्न परिषदकाे चाैथाे भाेजपुर जिल्ला सम्मेलनले राईलाई सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

अधिवेशन वाट क्रमश उपाध्यक्ष: रिन्जु शेर्पा, सचिव: सिरज शर्मा लुईटेल, उप सचिव: मिना तामाङ, उप सचिव: सन्तोष राई र कोषाध्यक्षमा: कटक वहादुर विष्ट निर्वाचित भएकाछन् ।


No active ad available.


No active ad available.