13th April 2024, Saturday

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु

6 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरुभएको छ । सम्मेलन मंगलवार शुरुभएको हो । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन गरेकाछन् ।

नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, क्रियाशिल सदस्यसहितका नेता कार्यकर्ताको सहभागिता रहेको छ ।  सम्मेलन संयोजक तथा पार्टी सचिव सफल किराँतले बताए ।

सम्मेलनमा पार्टी सुदृढीकरण, सदस्यता, संगठन निर्माण लगायतका बिषयमा घनिभुत छलफल तथा अन्तरक्रिया हुने वताईएकोछ ।



No active ad available.