13th April 2024, Saturday

मालवासेका आगलागि पिडितलाई पुर्व मन्त्रि किरातिले पठाए राहत

3 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भाेजपुर आगलागि पिडितलाई पुर्व मन्त्रि तथा प्रतिनिधि सभा सदस्य सुदन किरातिले राहत उपलव्ध गराएकाछन् ।

भाेजपुर नगरपालिका १२ टक्सार स्थित मालवासेमा २०८० चैत्र ३ गते भएकाे आगलागि वाट पिडित परिवारलाई पुर्व मन्त्रि तथा प्रतिनिधि सभा सदस्य मा. सुदन किरातिले राहत उपलव्ध गराएकाहुन् ।

पुर्व मन्त्रि किरातिले राहत सामाग्रि चामल, नुन, तेल, चना लगायतका राहत सामाग्रि नेकपा माओवादि केन्द्र भाेजपुर मार्फत उपलव्ध गराएकाहुन् ।

जंगलको डढेलो बस्तीमा पस्दा टक्सारमा ८ घर जलेर नष्ट भएको थियाे ।


No active ad available.