17th July 2025, Thursday

लेउति खाेलाले काेशि राजमार्ग वगायाे, यातायात अवरुद्द

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

गएरातीदेखि धनकुटामा भएको भिषण वर्षाले कोशी राजमार्ग बगाएको छ ।

गए राती परेको अविरत वर्षले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लेउती खोलाले फेदीमा रहेको कोशी राजमार्गको सडक झण्डै ३० मिटर बगाएको छ ।

बाढीले सो सडक बगाएसँगै कोशी राजमार्ग पूरै अवरुद्ध भएको छ ।

बाढीले सडक बगाएपछि यातयात बन्द भएको छ । सडक बगाएपछि कोशी पहाडी जिल्लामा यातयातका साधान अवरुद्ध भएको छ । थप विवरण आउन बाँकी छ ।

केही वर्षअघि पनि सोही सडक खण्ड खोलाले बगाएको थियो ।


No active ad available.


No active ad available.