13th April 2024, Saturday

हतुवागढि गाउपालिका आगलागि अपडेट

4 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको दक्षिणि हतुवागढि गाउपालिकामा आगलागि हुदा तिन वालवालिकाको मृत्यु भएको छ । आगलागि वाट गाउपालिकाको वडानम्वर सात पात्लेपानिमा एकै घरका तिन वालवालिकाको मत्यु भएको हो ।

शनिवार साझ ५ वजेतिर खोल्मामा लागेको आगोवाट जलेर स्थानिय धनवहादुर कार्कीका दुई जना नाति र एक नातिनिको मृत्यु भएको हो ।

केदार कार्कीका छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीका छोरा ५ वर्षीय छोरी दीपशीखा र अढाई वर्षिय छोरा युनिस कार्कीको मृत्यु भएको गाउकार्यपालिका सदस्य सजना परीयारले जानकारीदिएकीछिन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटनाको थप अनुसन्धान भैरहेकोछ ।




No active ad available.