News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुरको दक्षिणि हतुवागढि गाउपालिकामा आगलागि हुदा तिन वालवालिकाको मृत्यु भएको छ । आगलागि वाट गाउपालिकाको वडानम्वर सात पात्लेपानिमा एकै घरका तिन वालवालिकाको मत्यु भएको हो ।
शनिवार साझ ५ वजेतिर खोल्मामा लागेको आगोवाट जलेर स्थानिय धनवहादुर कार्कीका दुई जना नाति र एक नातिनिको मृत्यु भएको हो ।
केदार कार्कीका छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीका छोरा ५ वर्षीय छोरी दीपशीखा र अढाई वर्षिय छोरा युनिस कार्कीको मृत्यु भएको गाउकार्यपालिका सदस्य सजना परीयारले जानकारीदिएकीछिन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटनाको थप अनुसन्धान भैरहेकोछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी