20th May 2024, Monday

एमाले भाेजपुरकाे मतगणना शुरु शरण र मक्कर विच १५ मतान्तर

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

नेकपा एमाले भोजपुरको नेतृत्व चयनका लागि भएकाे निर्वाचनकाे मतगणना शुरु भएकाेछ ।

भाेजपुर नगरपालिकाकाे सभाहलमा गणना कार्य शुरु भएकाे हाे । ५० मत गन्दा

जम्मा झरेकाे मत- ५७४

५० गन्दा)

अध्यक्ष, शरण राई -१६

उपाध्यक्ष - कृपाशुर शेर्पा-१७

सचिव - ज्ञानेन्द्र कार्की-१४

उपसचिव - जगत चौहान -११

उपसचिव - (महिला) - मेरिका राई-१९


अध्यक्ष, मक्कर खड्का: -३१

उपाध्यक्ष - किरण राई-२८

सचिव - एक्सन राई-३०

उपसचिव - दौलथ कुलुङ-२२

उपसचिव - (महिला) - रमा राई-२६

क्रममा रहेकाछन् ।




No active ad available.