News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर । जिल्लाको दक्षिणी आमचोक गाउँपालिका–६ स्थित घोडेटार–बालंखा कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्णेबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर रामप्रसादराई गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय निशान राईको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार रहेका राई दिउँसो ४ः४५ बजेतिर खसेको र त्यसलगत्तै ट्याक्टरको पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना