News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर, भदौ ११ ।
भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका–२ दितेनीस्थित विभिन्न पाखावारी क्षेत्रमा रोपिएका गाँजाका बिरुवा र बेर्ना प्रहरीले फडानी गरेको छ।
इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरीक्षक प्रकाश सरदार थारुको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोलीले सोमबार दिउँसो करिब ३ बजे गस्ती गर्ने क्रममा दुई रोपनी क्षेत्रफलमा रोपिएका लागुऔषध गाँजाका करिब ३०० बेर्ना र १०० बिरुवा फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय भाेजपुरका डि. एस. पि. राजुलामाका अनुसार फेला परेका सबै गाँजाका बिरुवा तथा बेर्ना उखालेर, काटेर र आगोमा जलाएर नष्ट गरिएको हो।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’