13th April 2024, Saturday

भोजपुरको पुर्वी अरुण गाउपालिका पाँचमा आगलागि

5 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

 

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउपालिका ५ मा आगलागि भएकोछ । आज विहान करिव १० वजेको समयमा स्थानिय चिरञ्जीवी खड्काको घरमा आगलागि भएको हो । 

पुजा गर्नेक्रममा धुप वाल्दा आगलागि भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । आगलागिहुदा खड्काको माटो ढुङ्गा वाट निर्मित २ तले  घर जलेर माथिल्लो तल्ला नष्ट भएकोछ ।

आगलागि वाट मानविय क्षति नभएपनि  घरमा रहेको दुई लाख तिस हजार, तिन तोला सुन,धान ४५ मुरि, अन्नपात ,भाडाबर्तन, लत्ताकपडा र घर, घरभित्र रहेको जग्गा को धनि पुर्जा नागरिक्ताको प्रामाणपत्र  जलेको प्रहरीले वताएकोछ ।



No active ad available.