News by: Khulla Awaj
No active ad available.
भोजपुर । स्वतन्त्र विद्यार्थी युनियन भोजपुरले भोजपुर बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।
स्ववियु उपाध्यक्ष मौषमचन्द्र राईको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन भएको स्ववियु सचिव सोविन तामाङले बताए ।
क्याम्पस परिसरमा सरसफाईका लागि स्ववियुले विद्यार्थीहरुलाई समेत सहभागी गराएका थिए ।
फाेटाे : साेविन तामाङकाे फेसबुक वालबाट
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना