13th April 2024, Saturday

भोजपुर बहुमुखी क्याम्पसमा स्ववियुको सरसफाई कार्यक्रम

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । स्वतन्त्र विद्यार्थी युनियन भोजपुरले भोजपुर बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम गरेको छ । 

स्ववियु उपाध्यक्ष मौषमचन्द्र राईको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन भएको स्ववियु सचिव सोविन तामाङले बताए ।

क्याम्पस परिसरमा सरसफाईका लागि स्ववियुले विद्यार्थीहरुलाई समेत सहभागी गराएका थिए । 

फाेटाे : साेविन तामाङकाे फेसबुक वालबाट

 

Post Image
Post Image
Post Image
Post Image


No active ad available.