22nd April 2025, Tuesday

भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न ८२.९१ प्रतिशत मत खस्याे

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर बहुमुखी क्याम्पसमा स्वववियु निर्वाचन सम्पन्न भएकाेछ । विहान ८ वजे वाट शुरु भएकाे मतदान वेलुका ४ वजे सम्पन्न भएकाे हाे ।

निर्वाचनमा ४ सय ९० मत झरेकाेछ । जसमा पुरूष १ सयय ३६ र महिला ३ सय ५४ मत झरेकाे हाे निर्वाचनमा अनेरास्ववियु र नेविसंघ वाट अशाेककुमार कार्कीकाे प्यानल र अखिल क्रान्तिकारी,समाजवादि विधार्थि युनियन, अनेरास्ववियू, अखिल समाजवादि वाट साेविन तामाङकाे प्यानल प्रतिष्पर्धामा रहेकाछन् ।

भोजपुर बहुमुखी क्याम्पसमा जम्मा ५ सय ९१ मत रहेकाे थियाे जस अनुसार ८२.९१ प्रतिशत मत खसेकाेछ ।


No active ad available.


No active ad available.