19th May 2025, Monday

अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थि युनियनकाे कमिटि निर्माण

2 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थि युनियनले कमिटि निर्माण गरेकाेछ । मंगलवार भाेजपुर वहुमुखि क्याम्पसमा एघार सदस्य समिति निर्माण गरेकाे हाे ।

अनेरास्ववियू केन्द्रीय महाधिवेशन आयाेजक कमिटि सदस्य प्रकाशसिं राईकाे अध्यक्षता तथा युवा संघ नेपाल केन्द्रि स्थायि कमिटि सदस्य सन्दिप राईकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा स्ववियू विशेष छलफल समेत भएकाे अनेरास्ववियू केन्द्रीय महाधिवेशन आयाेजक कमिटि सदस्य प्रकाशसिं राईले जानकारी दिए ।



No active ad available.


No active ad available.