24th January 2026, Saturday

आठाैँ अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप फुटबल प्रतियोगिता भाेलिवाट

8 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरमा ८ औं अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिता २०८२ सुरु हुँदैछ। भाेलि वाटशुरु हुने प्रतियोगिता भोजपुर सदरमुकामको रंगशालामा हुनेछ ।

गत वर्षहरुझै खेलमा ८ टिमले सहभागिता जनाउने छन् । जसमा भाेजपुर जिल्ला फुडवल संघ, जर्जियन एफसि भारत, सलहेस युवा क्लव सिरहा, एपि एफ नेपाल काठमाण्डाै, खाेटाङ भगवती स्पाेर्टस क्लव खाेटाङ, नमाेवुद्द युथ फुडवल क्लव सप्तरी, एल एक्स सिटि फुडवल क्लव माेरङ् र चर्च व्वाईज युनाईटेड काठमाण्डाैले सहभागिता जनाउदैछन् ।

प्रतियोगिताको विजेताले रु ५ लाख, दोस्रो स्थान प्राप्त गर्ने टिमले रु ३ लाख प्राप्त गर्नेछन् उत्कृष्ट खेलाडीहरू, गोलकर्ता, र अन्य विभिन्न पुरस्कारहरू पनि प्रदान गरिने आयाेजकले जनाएकाेछ ।

भाेलि (आईतवार) पहिलाे खेल दिनकाे तीन वजे आयाेजक टिम भाेजपुर जिल्ला फुडवल संघ र पाहुना टाेलि जर्जियन एफसि भारत विच हुनेछ । खेलहरू नॉकआउट सिस्टम अनुसार प्रत्येक दिन ३ बजेबाट खेलाइने छन्।







No active ad available.


No active ad available.