13th April 2024, Saturday

युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा अरुण गुरुङ

7 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

धरान। युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा अरुण गुरुङ निर्वाचित भएका छन् । 

अधिवेशनले गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागोलाई निर्वाचित गरेको छ ।

कोषाध्यक्षमा दीपेन्द्र तामाङ निर्वाचित भएका छन् । 



No active ad available.