13th July 2024, Saturday

विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश , अध्यक्ष दाहालद्वारा स्वागत

10 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौ । महोत्तरी जिल्लाका विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन ।

केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो ।

यसरी प्रवेश गर्नेहरुमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दिप ठाकुर रहेका छन् ।

 

Post Image
Post Image
Post Image
Post Image


No active ad available.