13th February 2025, Thursday

#एमाले#केपीशर्मा वली

भोजपुरमा पहिचानवादिले देखाए अध्यक्ष वलीलाई कालोझण्डा

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपीशर्मा वलीलाई पहीचान पक्ष्धरहरुले भोजपुरमा कालो झण्डा देखाएकाछन् ।

सम्मृद्दिका लागि संकल्प यात्राको क्रममा भोजपुर आईपुगेका वलिलाई पहिचानवादिहरुले सदरमुका स्थित वैकं रोडमा कालो झण्डा देखाएकाहुन् । 

कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्ता लाई प्रहरीले गिरफ्तार गरेको जनता समाजवादि पार्टिका सचिव नरराज काङमाङले वताए । 

वलिलाई कालो झण्डा देखाउने जसपा जिल्ला उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्वुले,मनि राई तायावुङ राई लगायत नेता कार्यकर्ता लाई प्रहरीले गिरफ्तार गरेकोछ ।  

आफ्नो पहिचानका लागि आवाज उठाउने क्रममा युवासंघका कार्यकर्ताहरुले हातपात समेत गरेको सचिव काङमाङले वताए । अध्यक्ष वलीको संकल्प  असफल गराउन पहिचान पक्षधरहरुले यातायात वन्द तथा विभिन्न स्थानमा रुद ढालेर सडक अवरोध गरेकाथिए ।

सोमवार चखेवा भञ्ज्याङ हुहै भोजपुर प्रवेश गरेका अध्यक्ष वली आज भोजपुरको वाकि कार्यक्रम सकेर धनकुटा प्रवेश गर्ने कार्यक्रम रहेकोछ ।  



No active ad available.