News by: Khulla Awaj
No active ad available.
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ एकाइ समिति भोजपुर बहुमुखी क्याम्पस भोजपुरको दशौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन क्याम्पस हलमा आईतवार सम्पन्न भएको हो ।
सभापतिमा बेनु बहादुर कार्की सर्वसम्मत चयन भएकाछन । सचिवमा शरणकुमार राई, कोषाध्यक्षमा डा. रविन्द्रकुमार सिँह चयन गरिएको छ ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खगेन्द्र राई र डा.रविन्द्रकुमार सिँह छनौट हुनु भएको नव निवाचित सभापति बेनु बहादुर कार्किले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको रहने छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना