News by: Khulla Awaj
No active ad available.
काठमाडौ ।सरकारले श्रमिकको न्यूनतम ज्याला १७ हजार ३ सय तोकेको छ । उद्योगी र ट्रेड यूनियनका प्रतिनिधि विचमा सहमती हुन नसकेपछि सरकारले आफै न्युनतम ज्याला तोकेको हो ।
यो नियम साउन १ गतेदेखि लागु भएको हो । ट्रेड यूनियनका अधिकारीहरुले कम्तिमा २५ हजार माग गरेका थिए । अर्थतन्त्रका सूचक र बजार मूल्य हेरेर ज्याला निर्धारण गरिएको हो ।
त्यस्तै चिया बगानमा काम गर्ने श्रमिकका लागि १३ हजार ८ सय ९३ तोकिएको छ । श्रम ऐनले दुई वर्षमा ज्याला समायोजन गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी