News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
राजारानी फुटवल क्लब धनकुटालाई हराउदै भगवती क्लव खोटाङ भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपकाे सेमि फाईनलमा प्रवेश गरेको छ ।
एकको विरुद्ध दुई गोल गर्दै भगवती क्लव खोटाङ सेमिफाईनलमा प्रवेश गरेकाे हाे । खेल सुरु भएकाे ५९ मिनेटमा भगवती क्लव खोटाङका मार्टिनले गाेलकाे खाता खाेलेका थिए ।
राजारानी फुटबल क्लब धनकुटाका सुनिल खड्काले खेलकाे ६९ मिनेटमा जवाफि गाेल गर्दै खेललाई वरावरिमा ल्याएका थिए भने भगवती क्लव खोटाङका मार्टिनले ८१ मिनेटमा थप गाेल गर्दै दुई एककाे गाेलान्तर वनाएका थिए भने उहीँ गाेअन्तरनै खेलकाे निर्णायक गाेल वन्न पुग्याे ।
आजकाे खेलमा भगवती क्लव खोटाङका मार्टीन म्यानअफ द म्याच घोषित भए । भाेजपुरकाे काेदार रंगशालामा संचालित सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियाेगिकाे तेस्राे खेल भाेलि समहेश युवा क्लब सिराहा र डाँगीहाट युथ क्लव मोरङ हुनेछ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना