News by: काठमाण्डाै
No active ad available.
पालिकाकाे कृषि उत्पादनलाई वजारिकरण गर्न टेम्केमैयुम गाउपालिका लागि परेकाेछ ।
गाउँपालिका भित्र स्थानीय कृषि उत्पादन बजारीकरण गर्ने उद्देश्य सहित पालिका अध्यक्ष सराेज वस्नेतकाे उपस्थितिमा अनुपम फुट्ल्याण्ड बतिसपुतली काठमाण्डाैमा पालिकाकाे स्थानिय उत्पादनलाई विक्रि गरिरहेकाेछ ।
किवि,सुन्तला,सिमि,मह,फापर,चिया,छुर्पी,चौरिको घ्यु,लगाएतका कृषि सामाग्री बिक्री वितरण गरिने पालिका अध्यक्ष वस्नेतले जानकारि दिए ।
गाउपालिकाले काठमाडौमा वसोबास गर्ने महानुभावहरुलाई उपस्थित भैई आफ्नो ठाउँको कृषि उत्पादन सामाग्रीहरुलाई खरिद गरि प्रोत्साहन गरिदिन अनुराेध समेत गरेकाेछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना