News by: खुल्लाआवाज, खाेटाङ
No active ad available.
खाेटाङकाे हलेसी बजारमा भीषण आगलागी भइरहेको छ । ग्याँस पसलबाट सुरु भएको आगोले भिषण रुप लिएको हाे ।
स्थानिय पदम राईको ग्यास पसलबाट आगलागी सुरु भएको थियाे ।
स्थानीय र सुरक्षाकर्मीहरुले आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना