13th February 2025, Thursday

खाेटाङ केन्द्र विन्दु भएर चार म्याग्निच्युडको भुकम्प

3 महिना अगाडी

News by: खाेटाङ

No active ad available.

Post Image

खाेटाङ केन्द्र विन्दु भएर भुकम्प गएकनेछ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु खाेटाङ जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो ।

भूकम्पको तीव्रता भने ४. ३ म्याग्निच्युडको रहेको थियो । भुकम्पले छिमेकि जिल्ला भाेजपुर ओखलढुङ्गा लगायतका जिल्लाहरुमा धक्का महशुस गराएकाेथियाे।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।



No active ad available.