News by: Khulla Awaj
No active ad available.
भाेजपुरकाे दक्षिणि आमचाेक गाउपालिकाले आफ्नाे पालिका भित्र उत्पादन भएका कृषि उपज वजारसम्म पुर्याउदैछ ।
पालिका भित्र किसानले उत्पादन गरेका किवि फलले वजार नपाए कृषकले सिधै पालिकामा लगेर विक्रि गर्न सक्नेछन् ।
गाउपालिकाले किसानका लागि सुचना जारिगर्दै किसानले उत्मूपादन गरेका किवि नविके पालिकाले खरिद गरिदिने जनाएकाेछ ।
पालिका द्वारा सञ्चालित कृषि संकलनकेन्द्रले एक सयग्राम देखि माथिकालाई ६० रुपैया प्रति केजि र ६० देखि ९९ ग्रामकालाई प्रति केजि ४० रुपैया मूल्य समेत निर्धारण गरेकाेछ ।
आमचाेक गाउँपालिकाले शुरुवाति वाटै पालिका भित्रका किसानहरुकाे माग र हावापानिकाे आधारमा कृषिक्षेत्रमा नमुनाकाे रुपमा काम गरिरहेकाेछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना