24th January 2026, Saturday

ईभि र बस आपसमा ठोक्किदा पाँच घाईते

8 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

धनकुटाको सागुरीगढि गाउपालिका १ लावरवोटेमा ईभि र बस आपसमा ठोक्किदा पाँच जना घाईते भएकाछन् ।

भोजपुर देखि दमक जादै गरेको प्र १—०२—००१ ज ४२७६ नम्वरको ईभि र दमक वाट तेह्रथुम जादै गरेको प्र. १—०२—००२ ख ०३७३ नम्वरको तिनजुरे वस आपसमा जुध्दा पाच जना घाईते भएकाहुन ।

घाईते हुनेमा ईभि चालक भोजपुर नगरपालिका ८ का ४० वर्षिय दिपिन नेपाल, सुनसरी रामधुनि नगरपालिका ३ का ५८ वर्षिय जानुका देवी खतिवडा, भोजपुर नगरपालिका १० का २१ वर्षिय अमर राई, भोजपुर नगरपालिका १० का ६१ व्र्षिय हर्कवहादुर राई र २० वर्षिय सोफिया राई रहेकाछन् । घाईते सवैको अवश्था सामान्ँय रहेको प्रहरीले वताएकोछ ।



No active ad available.


No active ad available.