12th March 2026, Thursday

भोजपुरमा प्रारम्भिक मतपरिणाम सार्वजनिक, ध्रुवराज राई ‘माटो’ अग्रस्थानमा

6 दिन अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

भोजपुर । भोजपुर जिल्लामा जारी मतगणनाको पहिलो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। प्राप्त मतपरिणाम अनुसार ध्रुवराज राई ‘माटो’ ४६७ मतसहित अग्रस्थानमा रहेका छन्।

उनीलाई पछ्याउँदै शेरधन राई ‘सूर्य’ ४६० मतसहित दोस्रो स्थानमा रहेका छन् भने बालकृष्ण थापा ‘रूख’ ३७० मतसहित तेस्रो स्थानमा छन्।
प्रारम्भिक मतपरिणाम अनुसार अन्य उम्मेदवारहरूको मत यसप्रकार रहेको छः
ध्रुवराज राई ‘माटो’ – ४६७
शेरधन राई ‘सूर्य’ – ४६०
बालकृष्ण थापा ‘रूख’ – ३७०
रमेश ओझा ‘घन्टी’ – २७१
अजम्बर राई काङमाङ ‘तारा’ – १८६
देवानराज राई ‘गुलाफ’ – ११
जितेन्द्र राई ‘बाँसुरी’ – ७
गोलकुमार राई ‘जाँतो’ – ६
जनक नेपाल ‘हलो’ – ५
चन्द्रप्रसाद राई ‘भाले’ – ५
राजाराम बासी ‘मादल’ – २
युवराज थापा ‘मोबाइल’ – १
मतगणना अझै जारी रहेकाेछ । जिल्लाभर जम्मा ५८,१६७ मत खसेकाेछ ।

No active ad available.


No active ad available.