16th November 2025, Sunday

भोजपुरमा ज क गरेको अभियोगमा दुई जना पक्राउ

4 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका-३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् ।

उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No active ad available.


No active ad available.