13th April 2024, Saturday

भोजपुरको हतुवागढिमा आगलागि हुदा एकैघरका तिन वालवालिकाको मृत्यु

4 हप्ता अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको दक्षिणि हतुवागढि गाउपालिकामा आगलागि हुदा तिन वालवालिकाको मृत्यु भएको छ । आगलागि वाट गाउपालिकाको वडानम्वर सात पात्लेपानिमा एकै घरका तिन वालवालिकाको मत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार थप विवरण आउन वाकि रहेकोछ ।



No active ad available.