News by: छिवावुङवालि राई
No active ad available.
भोजपुरको टेम्केमैयुङ गाउपालिका १ तिम्मा खम्बुखामा एक घर जलेर नष्ट भएको छ । स्थानीय प्रेमकुमार राईको घरमा आगालागी भइ घर पुर्ण रूपमा क्षतिग्रस्त भएको हो ।
बुधबार राती बङ्गुरको चारो बसाएर छोडेको र त्यहाबाट रातको ९ बजेतिर आगो सल्केर कटेरा भान्छा घर हुँदै घरमा सल्केको थियो ।
आगालागीबाट कुनै मानवीय क्षती नभएपनि लत्ताकपडा,भाडाकुडा,अन्न सम्पूर्ण जलेर नष्ट भएको छ। आगलागि वाट ५ लाख बढीको क्षति भएकाे प्रहरीले वताएकाेछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना