News by: खुल्ला आवाज
No active ad available.
भोजपुरको रामप्रसादराई गाउँपालिका–७ बासिखोरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय गोपिलाल राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर सदरमुकामबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश २ च ४८४९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्याक्टर सडकबाट करिब ६२ फिट तल खसेको जनाएको छ।
दुर्घटनापछि चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’