13th February 2025, Thursday

उमेर हदको पक्षमा अखिल क्रान्तिकारी भोजपुरमा सतप्रतिशत मतदान

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

अखिल क्रान्तिकारीको उमेर हद विवाद छिनोफानो गर्न शुक्रबार देशभरी निर्वाचन भएको छ ।

२३ औँ महाधिवेशनमा पदाधिकारीलाई ३२ बर्ष उमेर हद लगाउनु पर्ने र खुल्ला राख्नुपर्ने भन्ने विषयमा भएको विवाद टुङ्ग्याउन निर्वाचन भएको हो।

शुक्रबार महाधिवेशन प्रतिनिधिहरुहरुलाई मतदान गराउन निर्वाचन देशभरी भएको हो । त्यस्तै भोजपुर जिल्लामा भएको २० जना प्रतिनिधिहरु मध्ये १९ जना ले मतदानमा सहभागीता जनाएका मध्ये सत प्रतिशत उमेर हद लगाउनु पर्नेमा मतदान गरेकाहुन् ।

विहान १० बजेबाट ४ बजे सम्म भएको मतदानमा विद्यार्थीले आफ्नो स्वाविवेक प्रयोग गरेको निर्वाचन अधिकृत बलभद्र राईले बताए ।



No active ad available.