News by: काठमाण्डाै
No active ad available.
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै कसैले नसहने बताए।
‘दुई दलीय शासन ल्याउन खोजेको हो? भन्ने प्रश्न गर्दै अध्यक्ष नेपालले भने दुई दलीय शासन नेपालमा आउन सक्दैन। हामी आउन दिदैनौं,’ उनले भने, ‘बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ। बहुदलीय व्यवस्था यहाँ रहन्छ।’
उनले संघीय गणतन्त्रलाई अझै समृद्ध बनाउन चाहेको पनि बताए।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना