News by: काठमाण्डाै
No active ad available.
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ६ः ३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढेको छ ।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना