News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भरुवा बन्दुक सहित भाेजपुरमा दुईजना पक्राउ परेकाछन्
जिल्लाकाे दक्षिणि आमचाेक गाउपालिका१० बाघताङ वाट पक्राउ परेकाहुन् ।
पक्राउ पर्नेमा साेहि वडाका ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे । उनिहरुकाे साथ वाट सात राउण्ड गाेलि समेत वरामत गरेकाे प्रहरीले वताएकाेछ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना