13th February 2025, Thursday

भोजपुरको वोखिममा स्कार्पियोे दुर्घटना, दश घाईते

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुरको वोखिममा स्कार्पियोे दुर्घटना भएकाेछ । भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कार्पियोे दुर्घटना भएकाे हाे । स्कार्पियाे सडकबाट करिव दुई सय ५० मिटर तल खसेकाे हाे । दुर्घटनामा १० जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भाेजपुरकाे अनुसार विहान ७:४० वजे दुर्घटना भएकाे र घाईते सवैलाई जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि लगिएकाेछ । गाडिमा सवार घाईतेहरुकाे स्थाई ठेगाना र अवस्था खुलि नसकेकाे प्रहरीले वताएकाेछ ।






No active ad available.